हाम्रो यस श्री चौक्याल पाण्डेय प्रतिष्ठानको प्रथम स्थापना दिवसको शुभ उपलक्ष्यमा कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण बाल अनाथालयमा मीठो खाना खुवाउने तथा सम्पूर्णमा उज्ज्वल भविष्यको शुभकामना दिदै यस प्रतिष्ठानका पदाधिकारी ज्युहरु । सेवा नै धर्म हो । २०८१ माघ २ 
