हाम्रो यस श्री चौक्याल पाण्डेय प्रतिष्ठानले प्रथम स्थापना दिवसको शुभ उपलक्ष्यमा आज वे.न.पा ०७-०८ राैटेला, कञ्चनपुर स्थित श्री बैजनाथ वृद्ध सेवा केन्द्रमा खाना खुवाउने, खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरियो । आगामी दिनहरुमा पनि प्रतिष्ठान परिवारले यस्तै परोपकारी कार्यहरुको निरन्तरता दिने छाैं ।