प्रथम साधारण सभा तथा प्रथम अधिवेशन

प्रथम साधारण सभा तथा प्रथम अधिवेशन

यही मिति २०८०-१२-२६ गते यस श्री चाैक्याल पाण्डेय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन तपसिलको मिति, समय र स्थानमा हुन गइरहेकोले सम्पुर्ण प्रतिष्ठान एवंम चाैक्याल पाण्डेय परिवारका सदस्य ज्युहरुमा अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।

तपसिलः मितिः २०८०-१२-२६ गते

समयः बिहान १०ः०० बजे

स्थानः प.न.पा ०५-परशुराम धाम, डडेल्धुरा